टेलिमेडिसिन

डाक्साप टोलीका डाक्टरले तपाईंलाई फोन वा भिडियोमा सम्पर्क गर्नेछन्। अहिले बुटवल–तिलोत्तमामा परीक्षण हुँदैछ।

आपतकाल हो भने यो फारम होइन: १०२ मा फोन गर्नुहोस् वा आपतकाल पृष्ठ हेर्नुहोस्।
नागरिकता नम्बर वा अरू संवेदनशील विवरण नलेख्नुहोस्।