नेपालीमा सोध्नुहोस्।
सही उपचार, सही ठाउँमा।
डाक्सापले तपाईंको समस्या बुझेर घरमै हेरचाह, नजिकको स्वास्थ्य चौकी, अस्पताल वा आपतकालीन सेवा, कुन ठीक हुन्छ भनेर बाटो देखाउँछ।
🩺
डाक्टर-AI सँग कुरा गर्नुहोस्
बोलेर समस्या भन्नुहोस्; प्रश्न सोधेर सम्भावित कारण र कहाँ जाने भन्छ।
📍नजिकको सेवा खोज्नुहोस्
तपाईंको स्थानअनुसार स्वास्थ्य चौकी, क्लिनिक र अस्पताल; फोन र बाटो।
📞टेलिमेडिसिन
डाक्टरले फोन वा भिडियोमा सम्पर्क गर्ने अनुरोध पठाउनुहोस्।
🚑आपतकाल / एम्बुलेन्स
१०२ मा फोन, नजिकको आकस्मिक कक्ष, आफ्नो स्थान पठाउने।
💡स्वास्थ्य सुझाव
डेंगु, सर्पदंश, पखाला, प्रेसर-सुगर, आमा र बच्चा।
कहाँ जाने? उपचारका तह
डाक्साप एआई सहायक हो, डाक्टर होइन। यसले रोग पक्का गर्दैन र औषधिको मात्रा दिँदैन। आपतकालमा सधैँ १०२। मानसिक संकटमा ११६६।